काठमाडौँ । निर्वाचन आयोगले श्रम संस्कृति पार्टीलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै २५ हजार रुपैयाँ जरिवाना गरेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आचारसंहिता, २०८२ को दफा ४ (छ) र दफा १३ (१) (घ) उल्लंघन भएको पाइएपछि निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ (३) तथा आचारसंहिताको दफा ४८ (१) बमोजिम कारबाही गरिएको हो।
(३) तथा ऐ आचारसंहिताको दफा ४८ को उपदफा (१) बमोजिम पच्चीस हजार जरिवाना गर्ने निर्णय भएको छ।’