Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आगामी शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ।

बैठकको एजेन्डा हाल सार्वजनिक गरिएको छैन। तर, गत २१ फागुनमा भएको निर्वाचनको समीक्षा बैठकमा समावेश गर्न सक्ने अपेक्षा गरिएको छ। अघिल्लो बैठकले समानुपातिक सांसदहरू चयन गर्ने निर्णय गरेको थियो।