Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुन–चाँदीको भाउ घट्यो

सुन–चाँदीको भाउ घट्यो

काठमाडौँ । सोमबार सुनको मूल्य प्रतितोला २ हजार ६ सयले घटेर २ लाख ९१ हजार ४ सय पुगेको छ भने चाँदी पनि ५० रुपैयाँले घटेर ४ हजार ७८० कायम भएको छ।
यद्यपि, साता भरिमा सुन ७ हजार ९ सयले बढेको छ भने चाँदी पनि अघिल्लो सोमबारको तुलनामा अझै माथि नै रहेको छ।