Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रधानमन्त्री बालेनले सोमबार बोलाएको मन्त्रिपरिषद्को साढे ३ बजे बस्ने

प्रधानमन्त्री बालेनले सोमबार बोलाएको मन्त्रिपरिषद्को साढे ३ बजे बस्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सोमबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । दिउँसो ३ः३० बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । मन्त्रिपरिषद्को बैठकबाट विभिन्न निर्णय गरिनेछ ।