‘सुन्यता का पल’ बोलको नयाँ मोडन पप र्याप गीतको भिडियो सार्वजनिक भएको छ । महेन्द्र विष्ट र यलिना चौहानको स्वरमा पुष्प शाह उर्फ र्यापर राजाको र्याप रहेको उक्त गीतको लोकप्रिय भिडियो Rapper Raja को आफ्नै युटुब च्यानल र्मार्फत बजारमा आएको छ ।
विवेक शाहको शब्द रहेको उक्त गीतमा संगीत बिशाल निरौला र एरेन्ज पनि स्वयम बिशाल निरौलाले नै गरेका छन् । निशान यस के निर्देशन रहेको उक्त गीतको भिडियोलाई नरेश एरको टिमले खिचेका हुन् भने सम्पादन निशान यस के ले गरेका छन् । उक्त गीतको भिडियो मा विवस , चादनी र भारत बि.सी को अभिनय देख्न पाउछौ । हेर्नुहोस् भिडियो :