Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

लोकप्रिय लोक गायक याम छेत्रीको अमेरिकामा पुत्र लाभ

लोकप्रिय लोक गायक याम छेत्रीको अमेरिकामा पुत्र लाभ

चर्चित लोकदोहोरी गायक याम क्षेत्रिलाइ पुत्रालाभ भएको छ शितल दिने पिपल समी छ लगायतका हजारौ गित गाएका याम छेत्रीलाई आज पुत्रालाभ भएको हो केहि बर्ष अगाडी मात्रै वैवाहिक जीवनमा बाधिएका क्षेत्रि केहि महिना अगाडी मात्रै अमेरिका उडेका हुन्।

कलाकारिताको माध्यमबाट फरक स्वाद पाएका क्षेत्रि नेपाली लोक दोहोरि क्षेत्रको लागि एक्क स्थापित नाम हो।क्षेत्रि लाइ लालीगुराँस डट कम को तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौ उनि संगै उनको श्रीमती पनि हाल अमेरिका छिन् क्षेत्रिको अमेरिकामै पहिलो सन्तानको रुपमा पुत्रलाभ भएको हो क्षेत्रिलाइ बिहान देखि नै सुभाकमनको उहिरो लागेको छ ।