Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

यो दाजुको मिरमिरे आँखा गित हटाए युटुबबाट,असली सर्जकको गुनासो 'नसोधी गीत बजारमा ल्याए'हेरौ भिडियो नै

यो दाजुको मिरमिरे आँखा गित हटाए युटुबबाट,असली सर्जकको गुनासो 'नसोधी गीत बजारमा ल्याए'हेरौ भिडियो नै

पहिल्लो समय युटुबमा भाइरल भएको गीत 'यो नानीको मिर्मिरे आँखा'अनुमति बिनै बजारमा ल्याएको भन्दै उक्त गीतका असली सर्जक धन बहादुर गायकले आक्रोश व्यक्त गरेका छन।चेतन गोतामे र निरु श्रीशले आवाज दिएको उक्त कभर गीतलाइ अनुमति बिना नै गाएको भन्दै धनबहादुर गायकले चिन्ता ब्यक्त गरेका हुन्।

केहि दिन अगाडी लालीगुराँस डटकमसंग कुराकानी गर्दै चेतन गोतामेले भनेका थिए'दाजु भाईमा सम्झौता भएको छ केहि आर्थिक देखि समग्र बिषयमा,अनुमति बिना गाएको हैन तर एता धन बहादुर गायकले भने आफुलाई अनुमति न लिएको र ५ दिन पछि सम्पर्क गरि जानकारी लिएको बताएका छन।उता चेतन ले पनि गीतलाई प्राइभेट गरेका छन।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका वर्तमान अध्यक्ष रमेश बिजीका अनुसार अनुमति बिना गाइएको हो भने सर्जकले भने अनुसारनै हुने बताएका छन।सस्थाले सकभर मिलाउने प्रयास गर्ने र नमिले दुबैले यो बिषयमा मिलेर अगाडी बढ्नु पर्ने बताएका हुन्। हेरौ दुवै पक्षको कुराकानी :

असली सर्जक संग को कुराकानी