Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रतिनिधिसभामा निर्वाचित सांसदहरुको शपथ पुस ७ गते हुने

प्रतिनिधिसभामा निर्वाचित सांसदहरुको शपथ पुस ७ गते हुने

काठमाडौं । प्रतिनिधिसभामा निर्वाचित सांसदहरुको शपथ पुस ७ गते हुने भएको छ।

संघीय संसद् सचिवालयले ७ गते दिउँसो १ बजे २ सय ७५ जना प्रतिनिधि सांसदको शपथ गराउने तयारी भएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।

उनका अनुसार मंसिर ४ गतेको निर्वाचनबाट चुनिएका नयाँ सांसदहरुको सपथका लागि सचिवालयले तयारी अन्तिम चरणमा पुर्‍याएको छ। ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएपछि अरू सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउनेछन्।