Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज पनि पूर्वी क्षेत्रको मौसम आंशिक बदली हुने सम्भावना

आज पनि पूर्वी क्षेत्रको मौसम आंशिक बदली हुने सम्भावना

काठमाडौँ । आज पनि पूर्वी क्षेत्रको मौसम आंशिक बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रदेश १ का पहाडी क्षेत्रमा आज हल्का वर्षाको अनुमान गरिएको छ भने प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

यस्तै, अहिले तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ । हिमपात र हुस्सु कुहिरोका कारण देशभर चिसो बढ्दै गएको छ । मौसम आंशिकदेखि सामान्य बदली भइरहे पनि पानी पर्न भने सकेको छैन ।