Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापाद्वारा उम्मेदवारी दर्ता

कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापाद्वारा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गरेका छन् ।

उनको उम्मेदवारीमा प्रस्तावक डा। शेखर कोइराला रहेका छन् ।

समर्थकमा भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् ।

संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले नै उम्मेदवारी दर्ता गराउँदैछन् ।