काठमाडौं । सोमबार सुनको मुल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा तिन हजार दुइ सय रुपैयाँले बढेर प्रतितोला तीन लाख तेह्र हजार पाँच सय रुपैयाँ पुगेको छ ।
चाँदीको भाउ पनि तोलामा १७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५९५ रुपैयाँ पुगेको छ। जुन हालसम्म कै उच्च मूल्य हो ।