काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ११ हजार रुपैयाँले घटेर पर्तितोला ३ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको छ। मंगलबार सुन ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको छ ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा २७५ रुपैयाँ घटेर ५ हजार ५४० रुपैयाँमा झरेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भई रहेको थियो ।