Jul 28 2026 | २०८३, श्रावण १२ गते
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज धनगढी जाने भएका छन्। गृहजिल्ला डडेलधुराका चुनावी आमसभामा सहभागी हुने क्रममा उनी धनगढी जान लागेका हुन्।
© 2026 All right reserved to laligurash.com
By