Jul 28 2026 | २०८३, श्रावण १२ गते
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्गले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन् । आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेट गरेका हुन् ।
© 2026 All right reserved to laligurash.com
By